एन्ड्रोइडका लागि APN सेटिङहरू
नाम: VMOBILE
एपीएन: vmobile.jp
युजरनेम: vmobile@jp
पासवर्ड: vmobile
प्रमाणीकरण प्रकार: PAP वा CHAP
* तपाईको डिभाइसको ओएस र/वा ओएस भर्जन अनुसार सेटअप प्रकृया र सेटीङ्गका नामहरू फरक हुन सक्छन् ।
-
१. तपाईको एप्पको लिष्टबाट [सेटिंग्स] आइकन थिच्नुहोस ।
-
२. सिम वा नेटवर्क सेटिंग्स जानुहोस:
> तपाईको डिभाइसको मोडेलमा अनुसार, यी मध्ये एउटा विकल्प रोज्नुहोस:- अप्सन १: पहिला [नेटवर्क र इन्टरनेट], त्यसपछि [मोबाइल नेटवर्क] थिच्नुहोस ।
- अप्सन २: पहिला [कनेक्सन्स], त्यसपछि [मोबाइल नेटवर्कहरू] थिच्नुहोस ।
- अप्सन ३: पहिला [वायरलेस र नेटवर्कहरू] थिच्नुहोस, त्यसपछि [जारी राख्नुहोस] थिचेर [मोबाइल नेटवर्कहरू] मा जानुहोस ।
- अप्सन ४: पहिला [नेटवर्क र इन्टरनेट] थिच्नुहोस, त्यसपछि [सिम] मा गएर तपाईको सिम कार्ड रोज्नुहोस अनि [एक्सेस पोइन्ट नामहरू] थिच्नुहोस ।
यदि तपाईको डिभाइस भएको अप्सन फरक छ भने, "नेटवर्कहरू", "कनेक्सनहरू," वा "सिम" सँग सम्बन्धित अप्सनहरू खोज्नुहोस ।
-
३. सम्बन्धित सेटिंग्स मेनुबाट [एक्सेस पोइन्ट नामहरू](एपीएन) थिच्नुहोस ।
-
४. यदि एपीएन सेटिंग्सको लिष्टमा "Vmobile" देख्नुभएमा, त्यसलाई रोज्नुहोस र स्टेप ५ र ६ लाई छोडेर सिधै स्टेप ७ मा जानुहोस । होइनभने, [+] आइकन वा [मेनु] बटन थिचेर [नयाँ एपीएन] रोज्नुहोस ।
-
५. फोटोमा देखाइएको जसरी एपीएन सेटिंग्स राख्नुहोस र [सेभ] थिच्नुहोस ।
-
६. नयाँ एपीएन रोजिएको पक्का गर्नुहोस ।
-
७. कृपया आफ्नो डिभाइस रिस्टार्ट गर्नुहोस र सिम एक्टिभेट गर्ने प्रकृया पूरा गर्नुहोस (स्टेप ३)।