मर्मतसंभारको सूचना
पेपे भुक्तानीहरू अस्थायी रूपमा उपलब्ध नहुने सूचना
हामी तपाईलाई जानकारी गराउन चाहन्छौँ कि हाम्रो भुक्तानी साझेदारहरूले निम्न समयमा सिस्टमको मर्मतसंभार गर्नेछः
मर्मतसंभारको तालिका
सेम्टेम्बर ८, २०२५ (सोम) ०१:३० - ०५:०० (जापानको समय)
※ कृपया ध्यान दिनुहोस कि सिस्टमको अवस्था अनुसार मर्मतसंभारको समय लम्बिन सक्छ।
प्रभावित सेवा
मर्मतसंभारको अवधिभर पेपे (जापानी यन) भुक्तानी उपलब्ध हुनेछैन।
यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं र तपाईको समझदारी तथा साथसहयोगको लागि हामी आभारी छौं।