प्लान / वैधता अवधि

    कर जोडिएको छ
    ३० दिन ६० दिन ९० दिन
    5जीबी ¥990 ¥1,815 ¥1,925
    10जीबी ¥1,540 ¥1,870 ¥1,980
    15जीबी ¥2,200 ¥2,365 ¥2,475
    25जीबी ¥3,080 ¥3,410 ¥3,520
    50जीबी ¥4,576 ¥4,697 ¥4,807
    100जीबी ¥8,151 ¥8,272 ¥8,382
    200जीबी ¥14,630 ¥14,795 ¥14,905
    कर जोडिएको छ
    प्लान / वैधता अवधि 5जीबी 10जीबी 15जीबी 25जीबी 50जीबी 100जीबी 200जीबी
    ३० दिन ¥990 ¥1,540 ¥2,200 ¥3,080 ¥4,576 ¥8,151 ¥14,630
    ६० दिन ¥1,815 ¥1,870 ¥2,365 ¥3,410 ¥4,697 ¥8,272 ¥14,795
    ९० दिन ¥1,925 ¥1,980 ¥2,475 ¥3,520 ¥4,807 ¥8,382 ¥14,905
    क्रेडिट कार्ड

    सिम कसरी अर्डर गर्ने र सक्रिय गर्ने

    टप सिम एउटा रिचार्ज गर्न मिल्ने प्रिपेड डाटा सिम हो जसलाई जापानको कुनै एउटा कन्भिनियन्स स्टोरबाट सजिलै टपअप गर्न सक्नुहुन्छ । प्रत्येक पटक टप-अप गर्दा सिमको म्याद थपिन्छ, दर्ता वा सम्झौता गर्नु पर्दैन, किन्नुहोस र प्रयोग गर्नुहोस ।

    • अर्डर

      हाम्रो सुरक्षित Shopify स्टोर मार्फत अनलाइनबाट तपाईको अर्डर राख्नुहोस । तपाई प्रयोगकर्ता भएपनि वा रिसेलर भएपनि - आफ्नो आवश्यकता अनुसारको टप सिम कार्ड रोज्नुहोस । प्रयोगकर्ताहरूले व्यक्तिगत सिम कार्डहरू खरिद गर्न सक्नेछन् भने, रिसेलरहरूले थोकमा खरिद गर्ने विकल्पको फाइदा लिन सक्नेछन् (१ लट = १० वटा सिम कार्डहरू) । आफ्नो मनपर्ने अप्सन रोज्नुहोस र सजिलैसंग खरिद प्रक्रिया पूरा गर्नुहोस ।

    • भुक्तानी

      हामी तपाईको आवश्यकता अनुसारको लचिलो भुक्तानी विकल्पहरू दिन्छौं ।

      • क्रेडिट कार्ड (भिसा, मास्टरकार्ड, जेसिबी, डाइनर्स क्लब, अमेरिकन एक्सप्रेस, डिस्कभर)
      • स्मार्टफोन भुक्तानी (पेपे, एयु पे, राकुतेन पे, मर्)
      • डेलिभरीमा नगद
      • कन्भिनियन्स स्टोरमा भुक्तानी (लसन, फ्यामिलीमार्ट, मिनीस्टप, सेइकोमार्ट, डेली यामाजाकी)

      कृपया ध्यानमा राख्नुहोस: यो विकल्प प्रयोग गर्नको लागि, तपाईको अर्डर प्रोसेस हुनु अगावै भुक्तानी पूरा गरिसकेको हुनुपर्दछ ।

      कम्पनीहरूको लागि, पोस्टपेड इन्भोइसको विकल्प पनि उपलब्ध छ ।

    • ढुवानी

      तपाईको भुक्तानी प्राप्त भएको पुष्टि भएपछि, हामी तुरुन्तै प्रोसेस गरेर निर्दिष्ट गर्नुभएको ठेगानामा तपाईको अर्डर पठाउनेछौं । तपाईको प्याकेज सुरक्षित तरिकाले समयमै पुगोस भनी सुनिश्चित गर्न हामी भरपर्दो कुरीयरहरूसँग साझेदारी गर्छौं ।

    सिम सक्रिय गर्ने गाइड

    सजिलैसँग आफ्नो डाटा प्रयोग गर्न टप सिम एप्प डाउनलोड गर्नुहोस ।

    • तपाईको सिम कार्ड आफ्नो डिभाइसमा छिराउनुहोस ।

    • APN सेटिङहरू सेटअप गर्नुहोस

    • आफ्नो डिभाइस रिस्टार्ट गर्नुहोस

    • टप सिम एप्प इन्स्टल गर्नुहोस

    • आफ्नो सिमबाट बारकोड स्क्यान गर्नुहोस

    • भयो !

    टप सिमको रिसेलर बन्न इच्छुक हुनुहुन्छ?

    हाम्रो रिसेलर नेटवर्कमा सामेल हुनुको फाइदाहरू थाहा पाउनको लागि तलको बटनमा क्लिक गर्नुहोस !