टप सिम एप्प - डाटा हटाउने निर्देशनह

टप सिम एप्पलाई दर्ता गर्नु पर्दैन र यसले व्यक्तिगत पहिचान खुल्ने जानकारी संकलन गर्दैन। एप्पलाई काम गर्न आवश्यक पर्ने कुनै पनि प्राविधिक डाटा प्रयोगकर्ताको डिभाइसमा मात्र राखिन्छ। जब एप्प हटाइन्छ त्यतिबेला त्यस्ता सबै डाटा आफैं डिलिट हुन्छन्। यदि डाटा डिलिट हुने बारेमा कुनै प्रश्नहरू भएमा, कृपया हामीलाई topsim_inquiries@brastel.co.jp मा सम्पर्क गर्नुहोस।