एन्ड्रोइडको लागि ई-सिम सेटिङहरू
क्यूआर कोड सेटअप
दिइएको क्यूआर कोड प्रयोग गरेर आफ्नो ई-सिम छिटै इन्स्टल गर्न यी स्टेपहरू पालना गर्नुहोस
-
महत्वपूर्ण जानकारी
- भुक्तानी पूरा भएपछि मात्र आफ्नो ई-सिम सेट अप गर्न सक्नुहुन्छ।
- ई-सिमको भुक्तानी पूरा गरेपछि, कृपया ई-सिम तयार नहुन्जेलसम्म यही स्क्रिनमा पर्खनुहोस। सामान्यतया यो प्रक्रियालाई १० मिनेट जति लाग्छ, तर कहिलेकाहीँ नेटवर्क व्यस्त भएको बेला अझ बढी समय लाग्न सक्छ।