एन्ड्रोइडको लागि ई-सिम सेटिङहरू

म्यानुअल सेटअप

तपाईले क्यूआर कोड प्रयोग गर्न नसक्ने भएमा, चिन्ता गर्नुपर्दैन - विवरणहरू आफैँ भर्नका लागि यी स्टेपहरू पालना गरे पुग्छ।

  • महत्वपूर्ण जानकारी

    • भुक्तानी पूरा भएपछि मात्र आफ्नो ई-सिम सेट अप गर्न सक्नुहुन्छ।
    • ई-सिमको भुक्तानी पूरा गरेपछि, कृपया ई-सिम तयार नहुन्जेलसम्म यही स्क्रिनमा पर्खनुहोस। सामान्यतया यो प्रक्रियालाई १० मिनेट जति लाग्छ, तर कहिलेकाहीँ नेटवर्क व्यस्त भएको बेला अझ बढी समय लाग्न सक्छ।