जापानको एकदमै राम्रो डाटा सिम - जापानमा बसोबास गर्ने र घुमघाम गर्न जाने सबैका लागि

एप्प डाउनलोड गरेर आफूलाई सबैभन्दा उपयुक्त हुने डाटा प्लान छान्नुहोस।

iOS

जापानको एकदमै राम्रो डाटा सिम - जापानमा बसोबास गर्ने र घुमघाम गर्न जाने सबैका लागि

एप्प डाउनलोड गरेर आफूलाई सबैभन्दा उपयुक्त हुने डाटा प्लान छान्नुहोस।

आइओएस Google Play

टप सिमः सम्पर्कमा रहनुहोस, कुनै तनाव बिना

टप सिमको रिचार्ज गर्न मिल्ने ई-सिमबाट, तपाईले तुरुन्तै मोबाइल सेवा सक्रिय गर्न सक्नुहुन्छ - डेलिभरी वा सिम साट्नु पर्दैन। तपाई जापानमा घुमघाम गर्न जाँदै हुनुहुन्छ वा बसोबास गरि रहनु भएको छ भने एकदमै छिटो, लचिलो र भरपर्दो कनेक्टिभिटीको आनन्द लिनुहोस।

रिचार्ज गर्न मिल्ने डाटा प्लानहरूः

कर जोडिएको छ
प्लान / वैधता अवधि 5GB 10GB 15GB 25GB 50GB 100GB 200GB
३० दिन ¥990 ¥1,540 ¥2,200 ¥3,080 ¥4,576 ¥8,151 ¥14,630
६० दिन ¥1,815 ¥1,870 ¥2,365 ¥3,410 ¥4,697 ¥8,272 ¥14,795
९० दिन ¥1,925 ¥1,980 ¥2,475 ¥3,520 ¥4,807 ¥8,382 ¥14,905

प्लान / वैधता अवधि

कर जोडिएको छ
३० दिन ६० दिन ९० दिन
5GB ¥990 ¥1,815 ¥1,925
10GB ¥1,540 ¥1,870 ¥1,980
15GB ¥2,200 ¥2,365 ¥2,475
25GB ¥3,080 ¥3,410 ¥3,520
50GB ¥4,576 ¥4,697 ¥4,807
100GB ¥8,151 ¥8,272 ¥8,382
200GB ¥14,630 ¥14,795 ¥14,905

* जारी गर्दा लाग्ने शुल्क (¥३३०) एक पटक मात्र लिइने छ।

ई-सिम कसरी अर्डर गरेर सक्रिय गर्ने

सुरुवात गर्नका लागि यी सरल स्टेपहरू पालना गर्नुहोस।

  • एप्प डाउनलोड गर्नुहोस

    आफ्नो प्लान छानेर किन्नको लागि एप्प भित्र दिइएको निर्देशनहरू पालना गर्नुहोस।

  • पैसा तिर्नुहोस

    आफ्नो स्मार्टफोनमा भएको भुक्तानी बारकोड कन्भिनियन्स स्टोरको स्टोर क्लर्कलाई देखाउनुहोस वा क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्नुहोस।

  • आफ्नो ई-सिम सक्रिय गर्नुहोस

    आफ्नो ई-सिम सक्रिय गर्न र केही मिनेटमै जोडिन तपाईले एउटा क्यूआर कोड पाउनु हुनेछ।

ई-सिम सक्रिय गर्ने गाइड

आफ्नो ई-सिम सक्रिय गर्न टप सिम एप्प डाउनलोड गर्नुहोस

  • टप सिम एप्प इन्स्टल गर्नुहोस

  • आफ्नो डाटा प्लान रोज्नुहोस

  • पैसा तिर्नुहोस

  • आफ्नो डिभाइस सेटअप गर्नुहोस

  • तपाई तयार हुनुभयो!

  • तुरून्तै सक्रिय हुने

    केही मिनेटमै सक्रिय गरी जोडिनुहोस – पर्खनुपर्दैन

  • धेरै भाषाहरूमा सपोर्ट

    १५ भन्दा बढी भाषाहरूमा सपोर्ट पाउनुहोस

  • रिचार्ज र पुन: प्रयोग

    नयाँ ई-सिम किन्नु पर्दैन - मात्र रिचार्ज गरेर प्रयोग गर्नुहोस

  • सजिलो भुक्तानी

    आफ्नो तरिकाले तिर्नुहोसः कन्भिनियन्स स्टोरहरू, क्रेडिट कार्ड वा नगदरहित विकल्पहरू

  • उत्कृष्ट स्थानीय कभरेज

    डोकोमोद्वारा संचालित - जापानको उच्च गुणस्तरको मोबाइल नेटवर्क

  • वातावरणमैत्री विकल्प

    ई-सिम भनेको प्लास्टिकको फोहोर नहुनु हो - सम्पर्कमा रहनको लागि यो एउटा वातावरणमैत्री तरिका हो