1
/
of
3
टप सिम - रिचार्ज गर्न मिल्ने प्रिपेड डाटा सिम
टप सिम - रिचार्ज गर्न मिल्ने प्रिपेड डाटा सिम
Regular price
¥2,700 JPY
Regular price
Sale price
¥2,700 JPY
Taxes included.
Quantity
Couldn't load pickup availability
सेयर गर्नुहोस्
तपाईले रोज्नुभएको सिम प्याकेज अनुसार प्रारम्भिक डाटा फरक हुनसक्छः
३७ दिन म्याद भएको ५००एम्बी (०.५जीबी), वा ६० दिन म्याद भएको ५०००एम्बी (५जीबी) ।
समावेश भएका विषेशताहरूः
- प्रतिस्पर्धी मूल्य, कुनै लुकेको शुल्क छैन
- दर्ता वा कुनै सम्झौता गर्नु पर्दैन
- डाटा रोलओभर १८० दिन सम्म हुनेछ
- प्रत्येक पटक रिचार्ज गर्दा सिमको भ्यालिडिटी थपिन्छ
- कन्भिनियन्स स्टोरहरूमा नगदबाट वा अनलाइनमा क्रेडिट कार्डबाट रिचार्ज गर्न मिल्छ
- सजिलो-सक्रिय प्रक्रिया
- व्यापक नेटवर्क कभरेज
- हाई डाटा स्पीड
- कुनै दैनिक सीमा छैन
