[सर्भिस नोटिस]
क्रेडिट कार्डबाट टप सिम रिचार्ज गर्ने र ई-सिमको लागि भुक्तानी गर्ने सेवा अस्थायी रूपमा बन्द गरिएको छ।
यथासक्दो चाँडो यो सेवालाई सुचारु गर्न हामी प्रयासरत छौं। त्यतिन्जेलसम्मका लागि, कृपया कन्भिनियन्स स्टोर (कम्बिनी) मा नगद भुक्तानी गर्नुहोला।
यसबाट पर्न गएको असुविधाको लागि हामी हृदयदेखि नै क्षमाप्रार्थी छौं।