एन्ड्रोइडको लागि भौतिक सिम सेटिङहरू

  • नाम: VMOBILE
    एपीएन: 
    vmobile.jp
    युजरनेम: 
    vmobile@jp
    पासवर्ड: 
    vmobile
    प्रमाणीकरण प्रकारPAP वा CHAP

    * तपाईको डिभाइसको ओएस र/वा ओएस भर्जन अनुसार सेटअप प्रकृया र सेटीङ्गका नामहरू फरक हुन सक्छन् ।

१. तपाईको एप्पको लिष्टबाट[सेटिंग्स]आइकन थिच्नुहोस ।

सिम वा नेटवर्क सेटिंग्स जानुहोस:
तपाईको डिभाइसको मोडेलमा अनुसार, यी मध्ये एउटा विकल्प रोज्नुहोस:

  • अप्सन १: पहिला [नेटवर्क र इन्टरनेट], त्यसपछि [मोबाइल नेटवर्क] थिच्नुहोस ।
  • अप्सन २: पहिला [कनेक्सन्स], त्यसपछि [मोबाइल नेटवर्कहरू] थिच्नुहोस ।
  • अप्सन ३: पहिला [वायरलेस र नेटवर्कहरू] थिच्नुहोस, त्यसपछि [जारी राख्नुहोस] थिचेर [मोबाइल नेटवर्कहरू] मा जानुहोस ।
  • अप्सन ४: पहिला [नेटवर्क र इन्टरनेट] थिच्नुहोस, त्यसपछि [सिम] मा गएर तपाईको सिम कार्ड रोज्नुहोस अनि [एक्सेस पोइन्ट नामहरू] थिच्नुहोस ।

यदि तपाईको डिभाइस भएको अप्सन फरक छ भने, "नेटवर्कहरू", "कनेक्सनहरू," वा "सिम" सँग सम्बन्धित अप्सनहरू खोज्नुहोस ।

३. सम्बन्धित सेटिंग्स मेनुबाट[एक्सेस पोइन्ट नामहरू](एपीएन) थिच्नुहोस ।

४. यदि एपीएन सेटिंग्सको लिष्टमा "Vmobile" देख्नुभएमा, त्यसलाई रोज्नुहोस र स्टेप ५ र ६ लाई छोडेर सिधै स्टेप ७ मा जानुहोस । होइनभने, [+] आइकन वा [मेनु] बटन थिचेर [नयाँ एपीएन] रोज्नुहोस ।

५. फोटोमा देखाइएको जसरी एपीएन सेटिंग्स राख्नुहोस र[सेभ]थिच्नुहोस ।

६. नयाँ एपीएन रोजिएको पक्का गर्नुहोस ।

७. कृपया आफ्नो डिभाइस रिस्टार्ट गर्नुहोस र सिम एक्टिभेट गर्ने प्रकृया पूरा गर्नुहोस (स्टेप ३)।